दक्षिण कोरियाको एक भवनमा आगलागी हुँदा २९ को मृत्यु, २६ जना घाइते

काठमाडौं । दक्षिण कोरियाको जोसेन सहरमा रहेको एउटा भवनमा आगलागी हुँदा कम्तीमा २९ जनाको मृत्यु भएको छ भने २६ भन्दा बढी घाइते भएका छन् । राजधानी सोलदेखि झण्डै १ सय ७० किलोमिटर दक्षिणपूर्वमा पर्ने ठाँउमा रहेको आठ तले भवनमा आगलागी भएको हो । आगलागी भएको भवनमा व्यायाम केन्द्र, सार्वजनिक स्नान कक्ष र रेष्टुरेन्ट सञ्चालनमा रहेको … Continue reading दक्षिण कोरियाको एक भवनमा आगलागी हुँदा २९ को मृत्यु, २६ जना घाइते